अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्य प्रक्रिया तुरुन्तै अगाडि बढाउन अपिल
काठमाडौं । अखिल नेपाल शिक्षक संगठन , चितवनले ‘शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि, २०७६’ अनुसार शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजनको कार्य प्रक्रिया तुरुन्तै अगाडि बढाउन अपिल गरेको छ। हाल कोभिड-१९ र बन्दाबन्दीका कारण देखाइ विद्यालय व्यवस्थापन समितिले कार्यरत् शिक्षकहरूसँग कुनै पनि अन्तरक्रिया नगरीकन एकल निर्णय गरेर निजीस्रोतका शिक्षकलाई तलब नदिएको , बेतलवी […]
२०७७ श्रावण २२ गते, बिहीबार