अनलाईन कक्षाका नाममा शुल्क उठाउने विद्यालयको गेटमा कालो ब्यानर !
काठमाडौं , २९ असार । अखिल क्रान्तिकारी बाँकेले अनलाईन कक्षाका नाममा मनोमानि रुपमा शुल्क उठाएको भन्दै एक सामुदायिकसहित ८ वटा विद्यालयमा कालो ब्यानर टाँगेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले लकडाउनको मौका छोपी कमाउ धन्दामा लागेका विद्यालयको गेटमा कालो ब्यानर टाँगेको हो । लकडाउनको समयमा अनलाईन शिक्षाको नाममा मनाेमानी रुपमा शुल्क उठाउने कोहलपुरस्थित त्रिभुवन […]
२०७७ असार २९ गते, सोमबार