अस्पतालको शवगृहमा राखिएको शव आफन्तले जबरजस्ती उठाए
काठमाडौं , १ असार । कोरोना संक्रमणको परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको शव आफन्तले जबरजस्ती उठाएर दाहसंस्कार गरेका छन् । गम्भीर बिरामी भएका कुश्मा नगरपालिका–४ पदमबहादुर परियारलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएपछि कोरोना परिक्षण गर्न अस्पतालको शवगृहमा राखिएको थियो । तर आफन्तले कोरोना परीक्षणको रिर्पोट नआएको र बिरामीमा कोरोना नभएको भन्दै शवगृहको ढोका […]
२०७७ असार १ गते, सोमबार