प्रज्वलहरू हामी बिच सधैँ बाँचिरहने छन् – प्रकाश शाही
जेठ १२ तत्कालिन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सिटिईभिटी उपत्यका जिल्ला अध्यक्ष प्रज्वल शाही लगायत कमरेड महान, कमरेड दिपेन्द्र, कमरेड निरन्तरको पहिलो स्मृति दिवस उहाँहरूको बलिदानी र वर्गीय ईमान्दारिताको उच्च सम्मानसहित हार्दिक श्रद्धान्जली, घाईते योद्धाहरू सुरेश दाई, रविन, महेन्द्र, बुद्ध लगायत साथीहरूको स्वास्थ्य लाभको कामना साथै जेल जीवन भोगी रहेका भाई रविन र बुद्धलाई […]
२०७७ जेष्ठ १२ गते, सोमबार