सन् २०५० सम्ममा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर !

काठमाडौँ। युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ। अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।अनुसन्धानकर्ताहरूले १८५ देशका […]
२०८१ कार्तिक २२ गते, बिहीबार