चिकित्सक संघद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय
काठमाडौँ, २ साउन । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो । […]
२०७५ श्रावण २ गते, बुधबार