स्वास्थ्य / शिक्षा

बजारमा विषालु आँप

काठमाडौं, १४ वैशाख । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण […]

२०७४ बैशाख १४ गते, बिहीबार

पाठ्यपुस्तकको हाहाकार

काठमाडौं, ८ वैशाख । सरकारले बेलैमा पुस्तक नछाप्दा अभाव भएको छ । पाठ्यपुस्तक छाप्ने जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रलाई स्थानीय निर्वाचनको मतपत्र छाप्ने काम थपिंदा यो समस्या आएको हो । पाठ्यपुस्तक नछापिँदा बाग्लुङमा पनि असर परेको छ । मागभन्दा आधा कम पुस्तक बजारमा आएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । जनक शिक्षाले पुस्तक […]

२०७४ बैशाख ८ गते, शुक्रबार

बालबालिकालाई भिटामिन ए खुवाईदै

काठमाडौं, ६ बैशाख । ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए खुवाईदै छ । भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र र पायक पर्ने वडाहरुमा केन्द्र तोकिएको छ । अहिले टाइप २ पालियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ । सन् १९८८ देखि विश्वमा पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत नेपाललगायत […]

२०७४ बैशाख ६ गते, बुधबार

संस्थागत विद्यालयको शुल्क निर्धारण

काठमाडौं, ५ बैशाख । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो । संस्थागत विद्यालयले पेस गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक सत्र […]

२०७४ बैशाख ५ गते, मंगलवार

विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौ ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन […]

२०७४ बैशाख ३ गते, आईतवार

२०७४ सालको राशिफल

मेष ः भदौसम्म श्रीमती तथा कुटुम्बसँग विवाद पर्ने, अग्नि, विजुली इत्यादिबाट नोक्सानीको भय रहने र शत्रूबाट अनेक प्रकारको बिघ्न बाधा परिरहने भए तापनि त्यसपछि राजकीय सम्मान, सरकारी कर्मचारीबाट सहयोग राम्रो पाइने । स्वास्थ्य राम्रो रहने । जुनसुकै कार्यमा सफलता राम्रो पाइने । कुनै नयाँ व्रत, पर्व, उत्सवमा सहभागी हुन पाइने देखिन्छ । ब्यवसायिक क्षेत्रको लगानीबाट […]

२०७४ बैशाख २ गते, शनिबार

८औं नेपाल प्रत्यारोण खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौं,२ वैशाख । नयाँ बर्ष बि.संं २०७४ सालकोे उपलक्ष्यमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोक, ललितपुरको संयुक्त आयोजनामा ८औं नेपाल प्रत्यारोपण खेलकुद लगनखेल स्थित आर्मी खेल मैदानमा सम्पन्न भयो । दौड़ प्रतियोगिता अन्तर्गत अंग प्रत्यारोपितहरुको पुरुष १०० मिटर दौडतर्फ बिष्णु लाल श्रेष्ठ प्रथम, हरि बहादुर तामाङ्ग दोश्रो र रुल बहादुर आले तेश्रो […]

२०७४ बैशाख २ गते, शनिबार

२०७३ मा स्वास्थ्य क्षेत्रमा भएका नीतिगत सुधार

काठमाडौँ, ३१ चैत । गएको वर्ष सिङ्गो मुलुकले विद्युत् कटौतीको विकराल समस्याबाट मुक्ति पाए जस्तै स्वास्थ्यका क्षेत्रमा पनि विभिन्न सुधारात्मकहरु कदमहरु चालिएका छन् । स्वास्थ्यमन्त्री गगन थापाले पदबहाली गरेको भदौ १२ गतेदेखि नै हरेक दिन कुनै न कुनै जनस्वास्थ्यका मुद्दाले सञ्चारमाध्यममा चर्चा पाइरहेका छन् । सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याई जनतालाई आफ्नै ठाउँमा स्वास्थ्य […]

२०७३ चैत्र ३१ गते, बिहीबार

स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सम्मेलन सुरु

काठमाडौं,२८ चैत । काठमाडौंमा आजदेखि स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको सम्मेलन सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद २७ औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकास लक्ष्यमा स्वास्थ्यः के हामी सही मार्गमा छौं ? भन्ने नाराकासाथ सम्मेलन सुरु भएको हो । सम्मेलनमा मुलुकभर स्वास्थ्य र जनसंख्या विषयमा भएका अध्ययन अनुसन्धानमा गहन छलफल गरिने नेपाल स्वास्थ्य […]

२०७३ चैत्र २८ गते, सोमबार

आज विश्व स्वास्थ्य दिवस

काठमाडौं , २५ चैत । डिप्रेसनबारे जानौं, खुलेर कुरा गरौं, र डिप्रेसन रोकथामका सेवाहरु वृद्धि गरौं भन्ने नाराका साथ अाज विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । डब्लु.एच.ओं आवद्ध १ सय […]

२०७३ चैत्र २५ गते, शुक्रबार