अवैध टेक्नीकल कलेजका संचालक अखिल क्रान्तिकारीको फन्दामा

काठमाडौं, २३ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अवैध टेक्नीकल कलेज संचालकलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको छ । अखिल क्रान्तिकारीले बाँकेको कोहलपुरस्थित ‘शिवालय टेक्निकल कलेज’ का संचालक दिपेन कठायत र जनक वडुवाललाई सोमबार पक्राउ गरी प्रहरीलाई बुझाएको हो । उक्त कलेज अवैध रुपमा संचालन गरेको र सिटीइभिटीबाट सम्बन्ध नै लिएको प्राविधिक विषय अध्यननको […]
२०७४ जेष्ठ २३ गते, मंगलवार