झापामा ७८ वटा धार्मिक विद्यालय
काठमाडौं, ६ भदौ । झापामा हालसम्म विभिन्न धार्मिक विद्यालयको सङ्ख्या ७८ वटा पुगेको छ । जिल्ला शिक्षा कार्यालयसँग अनुमति लिएर गत आव २०७२÷०७३ सम्म जिल्लाभरि ७८ वटा धार्मिक विद्यालयले पठनपाठनका लागि सञ्चालनमा रहेको छ । तीमध्ये केही विद्यालय भने आफैँ बन्द भएका छन । कार्यालयले दिएको जानकारीअनुसार झापामा २६ वटा गुरुकुल विद्यालय, दुई वटा गुम्बा […]
२०७३ भाद्र ६ गते, सोमबार