१२ उद्योगले उत्पादन गरेको तेल खान अयोग्य
काठमाडौं, १ भदौ । देशमा विभिन्न स्थानमा रहेका १२ वटा उद्योगले मानवस्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल उत्पादन गरेको पाइएको छ । मानव स्वास्थ्यलाई हानि पुर्याउने गरी दूषित खानेतेल उत्पादन गरेको अभियोगमा सरकारले ती उद्योगविरुद्ध गत आर्थिक वर्ष ३९ वटा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा कुल दुई सय ६ वटा मुद्दा […]
२०७३ भाद्र १ गते, बुधबार