पानी प्रशोधन केन्द्रका यन्त्र बिग्रिए
काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले तीन वर्षअघि पानी प्रशोधनका लागि जडान गरेको यन्त्र एक महिनामै बिग्रियो । यन्त्रले एक महिनाभन्दा बढी काम नगर्दा उपभोक्तालाई हातैले पानी प्रशोधन गरेर वितरण गर्न बाध्य हुनुपरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । तीन वर्षअघि निर्देशनालयले जडान गरेको यन्त्र एक महिना चलेर बन्द […]
२०७३ असार ३० गते, बिहीबार