पोलिक्लिनिकहरुको मनपरी
काठमाडौं, २४ असार । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको टोलीले विहीबार नयाँबजार, बालाजु, माछापोखरी, गोंगबु, धापासीलगायतका स्थानमा स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा छापा मारेको छ । उक्त संयुक्त टोलीले गरेको अनुगमनकाक्रममा स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा व्यापक अनियमितता भेटिएको छ । २०६३ सालमा एक वर्षको लागि पोलिक्लिनिक सन्चालनको अस्थायी स्वीकृति लिएको संस्थाले […]
२०७३ असार २४ गते, शुक्रबार