निजी विद्यालय तिहारसम्म बन्द हुने
काठमाडौं, १० कात्तिक । निजी तथा आवसीय विद्यालयले इन्धन अभावका कारण तिहारसम्म बन्द गर्ने भएका छन् । इन्धन अभावले गाडी चल्न नसक्दा विद्यार्थी ओसारपसार गर्न समस्या भएकाले धेरै निजी विद्यालय तिहारपछि मात्र खुलाउने तयारी भएको प्याब्सनले जनाएको छ । कतिपय निजी तथा आवसीय विद्यालयले ग्यास नहुँदा विद्यार्थीका लागि खाना पकाउन नसक्ने जनाएका छन् । राष्ट्रिय […]
२०७२ कार्तिक १० गते, मंगलवार