समानान्तर समिति बनेको हल्ला निराधार : सिंह
काठमाडौं, १५ असोज । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष पुर्णबहादुर सिंहले अखिल क्रान्तिकारी सम्मेलनबाटै समानान्तर समिति बनेको भन्ने हल्ला निराधार भएको बताएका छन् । असोज १२ र १३ गते चितवनमा सम्पन्न २० औं राष्ट्रिय सम्मेलनको निर्णय र भारतको अघोषित नाकाबन्दीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्न काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले […]
२०७२ आश्विन १५ गते, शुक्रबार