कक्षा १२ को विज्ञान र सँस्कृत विषयमा ७१ . ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं,११ भदौ । उच्च माद्यमिक शिक्षा परिषदले कक्षा १२ को विज्ञान र सँस्कृत विषयको परीक्षाफल सार्बजनिक गरेको छ । आज सार्बजनिक नतिजा अनुसार नियमित तर्फ ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्षको भन्दा १ दशमलव २२ प्रतिशत धैरै विद्यार्थीहरु यसपटक उत्तीर्ण भएका छन् । गत बर्ष नियमित तर्फ ७० दशमलव ४३ […]
२०७२ भाद्र ११ गते, शुक्रबार