स्वास्थ्य / शिक्षा

‘शिक्षक र कर्मचारीमा भेदभाब नगर ‘

काठमाडौँ, २४ साउन । सामुदायिक विद्यालयका कर्मचारीले अस्थायी शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने माग गरेका छन् । नेपाल विद्यालय कर्मचारी युनियनले पत्रकार सम्मेलन गरी एउटै विद्यालयमा काम गर्ने कामदारको सेवा सुविधामा भेद्भाव गर्न नहुने बताएका छन् । युनियनका अध्यक्ष सुरेन्द्रप्रसाद कानुले सर्वोच्च अदालतले छ महिनाभित्र सेवा ऐन बनाएर कर्मचारीको समस्या समाधान गर्न निर्देशनात्मक आदेश दिए […]

२०७२ श्रावण २४ गते, आईतवार

महिलामा थाइराइडको समस्या बढ्दो

काठमाडाँै । असन्तुलित खानपान र समयमै स्वास्थ्य जाँच नगराउने गर्दा थाइराइड रोगका बिरामी बढ्दै गएका छन् । पुरुषको तुलनामा महिलामा यो रोग बढी पाईएको डाक्टरले बताएका छन् । स्त्रीरोग विशेषज्ञ डाक्टर मनोरदिन सैयदका अनुसार धेरैजसो महिलाले महनावारी र गर्भ रोक्न जथाभावी रुपमा अस्थाई चक्की खाने गरेकाले पनि थाइराइडको समस्या बढी पाइएको हो । हात खुट्टा […]

२०७२ श्रावण २४ गते, आईतवार

सातवटा विश्वविद्यालयको उपकुलपति पद रिक्त

काठमाडौ, २३ साउन । सातवटा विश्वविद्यालयमा आजदेखि एकै पटक उपकुलपति पद रिक्त हुने भएका छन् । त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वनविज्ञान विश्वविद्यालय उपकुलपतिको चार वर्षे पदावधि पूरा भएपछि नेतृत्वविहीन भएका हुन् । विश्वविद्यालयहरुमा उपकुलपतिको पदावधि सकिएको छ भने अन्य पदाधिकारीको अवधि पनि केही महिनापछि सकिने छ । नियमानुसार नयाँ […]

२०७२ श्रावण २३ गते, शनिबार

पिसाब पोल्छ, यसो गर्नुस…

काठमाडौँ । पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरूले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । प्राय जसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको पाईन्छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ ।कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँसम्म रहन्छ । […]

२०७२ श्रावण २३ गते, शनिबार

पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीलाई चेतावनी पत्र

काठमाडौँ, २१ साउन । नेकपा माओवादीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालयमा लगाएको ताला खोल्नुका साथै चेतावनी पत्र बुझाएको छ । अखिल क्रान्तिकारीले संगठनसँग गरेका सहमतिहरु विश्वविद्यालयले कार्यान्वयन नगरेको भन्दै सङ्गठनले विगत चार महिनादेखि तालाबन्दी गर्दै छ । विश्वविद्यालय पनि त्यही तालाबन्दीलाई देखाउँदै नियमित शैक्षिक कार्यक्रम समेत अगाडि नबढाई गैरजिम्मेवार भएको भन्दै चेतावनीपत्र बुझाएको हो […]

२०७२ श्रावण २१ गते, बिहीबार

काउन्सिलवाट काउन्सेलिङ् हुन नसकेको गुनासो

काठमाडौं, २१ साउन । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले वुधबार राजधानीमा आयोजित नेपाल क्रान्तिकारी पत्रकार संघसँगको छलफल कार्यक्रममा आएका गुनासाहरुको सम्वन्धमा सञ्चारक्षेत्रको समस्याको पहिचान र समाधान गर्न सकारात्मक आलोचना तथा सुझावहरु काउन्सिलका लागि मार्गदर्शन हुने धारणा राख्नुभयो । सरकार र सञ्चारक्षेत्रवीच संयोजनको भूमिका प्रभावकारी वनाउन र काउन्सिलप्रति पत्रकारहरुको अपनत्व बढाउन सरोकारवालाहरुसँग नियमितरुपमा छलफल तथा […]

२०७२ श्रावण २१ गते, बिहीबार

विवादमा माथेमा प्रतिवेदन

काठमाडौं, २० साउन । ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ले सरकारलाई बुझाएको प्रतिवेदन विवादमा तानिएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको नेतृत्वमा गठित कार्यदलले प्रधानमन्त्री सुशील कोइरालालाई झण्डै डेढ महिना अघि प्रतिवेदन बुझाए पनि विवाद हुने आशंकाका कारण सरकारले सार्वजनिक गर्न सकेको थिएन । माथेमा प्रतिवेदन सार्वजनिक हुनुपूर्व नै एशोसियसन अफ प्राइभेट मेडिकल […]

२०७२ श्रावण २० गते, बुधबार

एसएलसीको पुरक परीक्षा सुरु

काठमाडौं, २० साउन । एसएलसीको पुरक परीक्षा आजबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका परीक्षार्थी पुरक परीक्षामा सहभागी भएका हुन् । पुरक परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षामा १ लाख २४ हजार २ सय ५१ जना सहभागी भएका छन् । त्यसका लागि देशभर २ […]

२०७२ श्रावण २० गते, बुधबार

झोले डाक्टरको विगविगी, सम्बन्धित निकाय मौन

काठमाडौ, १९ साउन । कपिलवस्तुमा झोले डाक्टरको बिगबिगी बढेको छ । अहिले गाउदेखि सहरमा झोले डाक्टरले गैर कानूनी रुपमा खुलेयाम औषधी पसल र क्लिनिक संचालन गरे पनि सरोकारवाला निकाय मौन बसेका छन् । अनुगमन, निरीक्षणमा चासो नदिईदा अबैध औषधी पसल खुल्ने क्रम बढदै गएको हो । औषधी ब्यवस्था बिभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत […]

२०७२ श्रावण १९ गते, मंगलवार

मद्यपान र धुम्रपान गर्नेलाई सार्वजनिक रुपमै कारवाही हुने

काठमाडौ, १९ साउन । सार्वजनिक स्थलमै खुल्ला रुपमा धुमपान तथा मद्यपान गरेको पाइएपछि सल्यानमा प्रहरीले त्यस्ता व्यक्तिलाइ कारवाहि गर्ने जनाएको छ । प्रहरी चौकी कपुरकोटले एक सूचना जारि गरि बजार क्षेत्रभित्र कुनै पनि व्यक्तिले खुल्ला रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन गरेको फेला परेमा तत्काल नियन्त्रणमा लिइ कानून बमोजिम कारबाही गरिने जनाएको छ । […]

२०७२ श्रावण १९ गते, मंगलवार