शिक्षण अस्पतालको डाक्टरहरु आन्दोलित हुदै
काठमाडौं, भदौ १४ – शिक्षण अस्पतलाका आवासीय डाक्टरले ओपिडी सेवामा काम नगर्ने भएका छन् । अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दैै डाक्टरले ओपिडी सेवामा काम नगर्ने भएका हुन् । डाक्टर केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय डाक्टरले काममा सहभागी नहुने निर्णय गरेका हुन् । आज दिवा सत्र अर्थात […]
२०७२ भाद्र १४ गते, सोमबार