स्नातक तह तेस्रो वर्ष र १२ कक्षाको परीक्षा स्थगित
काठमाडौं , ३० वैशाख । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा र उच्च माध्यमिक शिक्षा परिषदले पनि कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । जेठ १४ गते तोकिएको परीक्षा मंगलवारको दोस्रो ठूलो भूकम्पका कारण स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको अर्को मिति पछि तोकिने र विद्यार्थीहरुलाई कम्तिमा १५ […]
२०७२ बैशाख ३० गते, बुधबार