निजी विद्यालयमा शुल्क बढाए
काठमाडौ, ३० चैत । अभिभावकको दबाबलार्इ बेवास्ता गर्दै काठमाडौं जिल्ला शिक्षा कार्यालयले निजी विद्यालय सञ्चालकलार्इ विद्यार्थीको मासिक शुल्कमा २२ प्रतिशत बढाउन अनुमति दिएको छ। काठमाडौं जिल्ला शिक्षा कार्यालयमा आइतबार बसेको शुल्क निर्धारण समितीको वैठकले स्कुललार्इ २२ प्रतिशत शुल्क बढाउने अनुमति दिएको हो। जिल्ला शिक्षा अधिकारी अध्यक्ष र निजी विद्यालय सञ्चालकका प्रतिनिधी संस्था प्याब्सन, एन प्याब्सन, […]
२०७१ चैत्र ३० गते, सोमबार