डा. केसीको आन्दोलनप्रति जनस्वाथ्यकर्मीको एक्यवद्धता
काठमाडौँ, १४ चैत्र । स्वास्थ्य क्षेत्र सुधारको लागि विभिन्न दश बुँदे मागसहित आमरण अनसन बसेका प्रा.डा. गोविन्द केसीको आन्दोलनप्रति एक्यवद्धता तथा समर्थन बढिरहेको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत संघ–संगठन, नागरिक समाजका साथै पार्टीका शिर्ष नेताहरुले शिक्षण अस्पतालमै पुगेर केसीको आन्दोलनप्रति समर्थन गरिरहेका छन् । यसैक्रममा प्रगतिशील स्वास्थ्यकर्मीहरुको संगठन अखिले नेपाल जनस्वास्थ्यकर्मी महासंघले पनि डा.केसीको आन्दोलनप्रति […]
२०७१ चैत्र १४ गते, शनिबार