ताप्लेजुङ सदरमुकाममा निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
काठमाडौ, ३ चैत । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा वी.पी चिन्तन प्रतिष्ठानको व्यवस्थापन र आयोजना, वी.पी मेमोरियल हेल्थ फाउण्डेशन र नोबल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन हुदैछ । हिजबाट शुरु भएको स्वास्थ्य शिविर आजसम्म चल्ने आयोजक वी.पी. चिन्तन प्रतिष्ठान जिल्ला शाखा ताप्लेजुङले जनाएको छ । शिविरको पहिलो दिन अर्थात हिजो […]
२०७१ चैत्र ३ गते, मंगलवार