अखिल क्रान्तिकारी र पूवाञ्चल विश्वविद्यालयबीच १५ बुदेँ सहमति
काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र पूवाञ्चल विश्वविद्यालयबीच शैक्षिक सुधारका विषयमा १५ बुँदे सहमति भएको छ । वैज्ञानिक शैक्षिक क्यालेण्डर निर्माण गरेर लागु गर्ने, सम्पूण संकायको बाँकी रहेको परिक्षा फल ४५ दिन भित्र प्रकाशन गर्ने, अब हुने र भैरहेको परिक्षाको परिक्षा फल ३ महिना भित्र गरिसक्ने, उच्चस्तरिय वैज्ञानिक शूल्क निर्धारण समिति गठन गरी […]
२०७१ माघ २६ गते, सोमबार