जनस्वास्थ्यकर्मी महासङ्घमा रावल निर्वाचित
काठमाडौँ, ११ फागुन । नेकपा माओवादी निकट स्वास्थ्यकर्मीहरुको सङ्गठन ‘अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ’को सम्पन्न प्रथम राष्ट्रिय भेलाले डम्बर रावलको अध्यक्ष निर्वाचित गरेको छ। ‘गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा जनताको अधिकार,आत्मनिर्भर जनमुखि स्वास्थ्य नीति, पेशागत हक हाम्रो सरोकार’ भन्ने नाराका साथ फागुन ९ र १० गते भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीमा सम्पन्न भएको प्रथम राष्ट्रिय भेलाले पाँच […]
२०७१ फाल्गुन १२ गते, मंगलवार