आज विश्व स्वास्थ्य दिवस
काठमाडौं, २४ चैत । आज विश्व स्वास्थ्य दिवस , स्वस्थ खानेकुरामा जोड दिँदै मनाईंदैछ । अस्वस्थ खानेकुराका कारण संसारमा हरेक वर्ष २० लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको अनुमान छ ।ज्यान जानेमध्ये धेरै बालबालिका रहेको डब्लुएचओले जनाएको छ । खानेकुरालाई सफा गरेर नराख्दा तथा त्यस्ता खानेकुरा खाँदा विभिन्न रोगको संक्रमण हुने डाक्टरले […]
२०७१ चैत्र २४ गते, मंगलवार