पूर्वाञ्चल विश्वविद्यालयका अधिकारीलाई कारबाहीको माग
काठमाडौ, २० चैत ।पूर्वाञ्चल विश्वविद्यालय सुधार अभियानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विश्वविद्यालयका गलत काम गर्ने अधिकारीहरुलाई कारवाही गर्न माग गरेको छ । साथै विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न माग गरिएको छ ।विश्वविद्यालयमा व्याप्त भ्रष्टाचार, अनियमितता र अनैतिक क्रियाकलाप संलग्नलाई कारवाही गर्नुपर्ने माग गरिएको हो । अभियानका संयोजक महेश रेग्मीले विश्वविद्यालय ‘कार्यकारी परिषद्’का पदाधिकारीहरुको […]
२०७० चैत्र २० गते, बिहीबार