स्वास्थ्य / शिक्षा

शिक्षामन्त्रीलाइ अखिल नेपाल शिक्षक सङ्गठनको ध्यानाकर्षण पत्र

काठमाडौं ,१४ फागुन।अखिल नेपाल शिक्षक सङ्गठनले नव नियुक्त शिक्षा मन्त्रीलाइ ध्यानाकर्षण पत्र बुझेको छ ।अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष लालबहादुर बि.सी.को हस्ताक्षर मा बुझाइएको सो ध्यानाकर्षण पत्रको पूर्ण बिबरण यस प्रकार रहेको छ – “माननीय शिक्षामन्त्री ज्यू ,शिक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौं। र्सवप्रथम तपाई शिक्षा मन्त्री जस्तो गरिमामय पदमा बहाली हुनु भएकोमा हाम्रो सङ्गठनका तर्फाट हार्दिक […]

२०७० फाल्गुन १४ गते, बुधबार

सिटिइभिटी २६ औं वार्षिक उत्सव मनाउँदै

काठमाडौ, १२फागुन ।प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद् (सिटिइभिटी)ले आज २६ औं बार्षिकोत्सब मनाउँदैछ ।सिटिइभिटीले पहिलो पटक आफ्नो वार्षिकोत्सव मनाउन लागेको हो । वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट कर्मचारी, तालिम दिने संस्थालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको सदस्य सचिव रामहरि लामिछानेले जानकारी दिए । सिटिइभिटीले वार्षिक रुपमा प्राविधिक शिक्षा र सीपमुलक तालिम गरी झण्डै १ लाख जनालाई तालिम […]

२०७० फाल्गुन १२ गते, सोमबार

एसएलसी परीक्षाको तयारी हुदै

काठमाडौ, ११फाल्गुन ।चैत ६ देखि १४ गतेसम्म हुने एसएलसी परीक्षाको लागि उत्तरपुस्तिका र प्रश्नपत्र सबै जिल्लामा पुर्‍याएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार परीक्षार्थी सामेल हुनेछन् ।परीक्षा नियन्त्रक विष्णु द्वारेले विगतभन्दा व्यवस्थित, मर्यादित र कडाइका साथ परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए ।देशभर १ हजार […]

२०७० फाल्गुन ११ गते, आईतवार

हात्तीपाइलेको औषधी खुवाइँदै

काठमाडौ, १० फागुन । आजदेखि दोस्रो चरणको हात्तीपाईले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ ।चार दिनसम्म चल्ने अभियानअन्तर्गत आज र भोलि विभिन्न केन्द्रमा औषधि खुवाउने र छुटेकालाई दुई दिनपछि घर दैलोमार्फत औषधी खुवाउने कार्यक्रम छ । काठमाडौं उत्यकालगायत देशका नौ जिल्लामा दोस्रो चरणको औषधी खुवाउने कार्यक्रम रहेको छ । दोस्रो चरणमा, काठमाडौं, ललितपुर, भक्तपुर, […]

२०७० फाल्गुन १० गते, शनिबार

बेलायती शैक्षिक प्रदर्शनी आगामी साता

काठमाडौ, ७ फाल्गुन – ब्रिटिश काउन्सिलको आयोजनामा आगामी साता राजधानी र पोखरामा ‘बेलायती शैक्षिक प्रदर्शनी’ हुने भएको छ । बेलायती शैक्षिक प्रणालीवारे जानकारी दिने उद्देश्यले २५ बेलायती संस्थाको प्रत्यक्ष सहभागितामा मेला सञ्चालन हुने भएको हो । राजधानीको होटल एभरेष्ट र पोखराको होटल पोखरा ग्राण्डेमा मेला आयोजना हुनेछ ।मेलाबारे आयोजित पत्रकार सम्मेलनमा काउन्सिलका अधिकारीहरुले बेलायती शैक्षिक […]

२०७० फाल्गुन ७ गते, बुधबार

पुर्वाअञ्चल विश्वविद्यालयमा तालाबन्दी

काठमाडौं,६ फागुन । अखिल क्रान्तिकारीले पुर्वाअञ्चल विश्वविद्यालयका उपकुलपतिको कार्यालमा तालाबन्दी गरेको छ । प्रश्नपत्र बिक्रि प्रकरण, १८ महिनादेखि प्रकाशन नगरेको रिजल्ट तत्काल प्रकाशन गर्नुपर्ने, उपकुलपति र रजिष्टारको विवाद समाधान गरिनुपर्ने लगायतका माग राखि काठमाडौंको सिनामंगलस्थिति सर्म्पर्क कार्यालयमा सोमबार तालाबन्दी गरेको हो । नेकपा-माअेवादी निकटको अखिल क्रान्तिकारीका सचिव दिपेन्द्र चलाउनेले दिएको जानकारी अनुसार डा. महेश्वरमान श्रेष्ठ […]

२०७० फाल्गुन ६ गते, मंगलवार

क्यान्सरको उपचार हुन्छ

काठमाडौं, २ फाल्गुन । महिलाका विभिन्न अंगमा हुने क्यान्सरबारे व्यापक जनचेतना फैलाउन सकिए र सुरुकै अवस्थामा रोगको उपचार गर्न सके क्यान्सर निको हुने चिकित्सकहरुले बताएका छन् । ‘फेडेरेसन अफ विजनेश एण्ड प्रोफेसनल विमन नेपाल’ ले राजधानीमा गरेको कार्यक्रममा भारतका वरिष्ठ चिकित्सकहरुले किशोरी अवस्थादेखि नै शरीरका विभिन्न अंगमा हुने क्यान्सरप्रति सजग र सचेत रहँदै बेला–बेला चेकजाँच […]

२०७० फाल्गुन २ गते, शुक्रबार

स्नातक तेस्रो वर्षको परीक्षा चैत १७ देखि

काठमाडौं ,२९ माघ। स्नातक तह तेस्रो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको वाषिर्क परीक्षा प्रणाली अनुसार नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुरानो पाठ्यक्रममा अन्तगर्त पहिलो पटक स्नातक तह प्रथम बर्षमा २०५४ सालमा परीक्षा दिएका र सो […]

२०७० माघ २९ गते, बुधबार

त्रिविमा सेमेस्टर प्रणाली लागु हुने

काठमाडौं । विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालय पदाधिकारीबीच भएको छलफलपछि त्रिविले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्ने भएको छ ।सेमेस्टर प्रणालीबाट पहिलो चरणमा केन्द्रीय विश्वविद्यालय कीर्तिपुरमा भर्ना प्रक्रिया अघि बढाउने सहमति छलफलमा भएको हो । त्रिवि उपकुलपति हीराबहादुर महर्जनले विद्यार्थी संगठनको सहमतिपछि आजदेखि केन्द्रीय विश्वविद्यालयमा भर्ना खुला गरिने जनाएका छन् ।सेमेस्टर प्रणाली लागू गर्दा शुल्क […]

२०७० माघ २८ गते, मंगलवार

हात्तीपाइले रोग विरुद्धको अभियान सुरु हुँदै

काठमाडौं, २५ माघ । आजदेखि ३१ जिल्लामा हात्तीपाइले रोग विरुद्धको अभियान सुरु गर्दैछ ।हात्तीपाइले रोग नियन्त्रणका लागि आजदेखि सोमबारसम्म औषधि खुवाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले केहीबेरमा औषधि खुवाउन सुरु गरिनेछ । भोजपुर, इलाम, झापा, मोरङ, ओखलढुंगा, पाँचथर, सप्तरी सिरहा, सुनसरी, उदयपुर, अर्घाखाँची, बाग्लुङ, कास्की, म्याग्दी,पर्वत र लमजुङमा आजदेखि हात्तीपाइले रोग […]

२०७० माघ २५ गते, शनिबार