खिल्ली चुरोट बिक्रीमा बन्देज लगाइदै
काठमाडौं ,१८ जेठ। सरकारले फुटकर चुरोट (खिल्ली) बिक्रीमा रोक लगाउने तयारी गरेको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, ०६८ को दफा ११ को उपदफा ४ बमोजिम चुरोटको फुटकर बिक्रीमा रोक लगाउन लागिएको हो । सो उपदफामा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाइने प्रावधान छ । यद्यपि यसको कार्यान्वयन भने […]
२०७१ जेष्ठ १८ गते, आईतवार