स्वास्थ्य / शिक्षा

क्षयरोगको औषधि निस्प्रभाबी बन्दै

काठमाडौ, १६ पुस – चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने डट्स बिधि लागू भएपनि स्वास्थ्य संस्थामा जान हेलचेक्र्याईं गर्दा कडा खालका क्षयरोगीको संख्या बढेको क्षयरोग निवारण संस्थाले जनाएको छ ।यस्तै कुनै पनि औषधिले नछुने क्षयरोगी पनि पहिलेको तुलनामा देखापर्न थालेका छन् । क्षयरोगको नियमित उपचारमा प्रयोग हुने औषधि पचाउने खालका बिरामी देखिनु चिन्ताको विषय भन्दै […]

२०७० पुष १६ गते, मंगलवार

बाल सघन उपचार केन्द्रको उद् घाटन

भक्तपुर, पुस १४ – सिद्धि स्मृति प्रतिष्ठानले संचालन गरेको सिद्धि स्मृति महिला तथा बाल अस्पतालमा बाल सघन उपचार केन्द्रको समाज कल्याण परिषद्का सदस्य सचिव रबिन्द्र कुमार, टर्कीको महामहिम महावाणिज्यदूत प्रो. डा. फतिमा गुल्सेन माल्कोज र टर्कीका प्रतिनिधी बुराक सुरितरर्लीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।टर्की सरकारको ३० हजार डलर अर्थात करिब ३० लाखको आर्थिक सहयोगमा […]

२०७० पुष १४ गते, आईतवार

अब निमोनियाको खोप निःशुल्क

काठमाडौँ । एक वर्षुनिका बालबालिकालाई लगाउनर्ुपर्ने निमोकोकस खोप वर्षेखि निःशुल्क हुने भएको छ । बिगत तीन वर्षघि नै विशेषज्ञहरूले सो खोप उपलब्ध गराउन सरकारलाई सुझाव दिएपनि हाल आएर मात्र कार्यान्वयन भएको हो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाअर्न्तर्गतको खोप शाखा प्रमुख डा. श्यामराज उप्रेतीका अनुसार सरकारले सन् २०१४ देखि सो खोप जन्मेदेखि एक वर्षम्मका […]

२०७० पुष १३ गते, शनिबार

अब विद्यार्थीले स्वयंसेवा गर्नैपर्ने

काठमाडौं,१३ पुस । अबदेखि विद्यार्थीले अनिवार्य रुपमा स्वयंसेवा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालय उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर तह अध्ययन गरिसकेपछि विद्यार्थीलाई अनिवार्य रुपमा सेवा गर्नुपर्ने कार्यविधि तयारमा लागेको छ ।कुनै तहमा अध्ययन गरेर उत्तीर्ण भइसकेपछि ‘डिग्री अवार्ड’ लिन कस्तो सेवा गर्नुपर्ने भन्ने कार्यविधि निर्माण गर्न शिक्षा मन्त्रालयले समितिसमेत गठन गरिसकेको छ […]

२०७० पुष १३ गते, शनिबार

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लागु हुदै

काठमाडौं, १२पुस – किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने उद्धेश्यले शुरु गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा आगामी २ वर्ष भित्र ७५ वटै जिल्लामा विस्तार गरिने भएको छ ।अहिले सम्म ४९ जिल्लाका साँढे ७ सय स्वास्थ्य संस्थामा सेवा सञ्चालन भएको छ ।यो वर्ष भित्र ५० वटा जिल्लामा सेवा विस्तार गरिसक्ने र दुई वर्ष भित्र देशका […]

२०७० पुष १२ गते, शुक्रबार

झोले विद्यालयको विगविगी

रौतहट,११ पौष । रौतहटको संग्रामपुर, हथियाई, कटहरिया, भसेढवा लगायतका गाउंहरुमा कयौं झोले विद्यालयहरु संचालनमा रहेको पाईएको छ । जिल्लाको विभिन्न गाबिसमा सानो फुसको छाना भएको घरमा बिद्यालयको बोर्ड झुण्डाएर नाम मात्रका एक सय भन्दा बढी झोले बिद्यालयहरु संचालन भैरहेका छन् । यस्ता विद्यालयहरुले विद्यार्थीहरुको दीर्घकालीन पढाईमा असर गर्ने हुंदा यी विद्यालयहरु तत्काल खारेज गर्नुपर्ने माग […]

२०७० पुष ११ गते, बिहीबार

‘त्रिवि’ शुल्क दोब्बर बढाउने दाउमा

काठमाडौ, ८ पुस – त्रिभुवन विश्वविद्यालयले बिद्यार्थी शुल्कमा भारी वृद्धि गर्ने तयारी गरेको बुझिएको छ ।वार्षिक शिक्षा प्रणाली विस्थापन गरी सेमेस्टर प्रणालीमा लैजाने तयारी गरेलगत्तै त्रिविले शुल्क बढाउन लागेको हो । त्रिविअन्तर्गतका आंगिक क्याम्पसमा स्नातक तहको शुल्क मासिक २ देखि ३ सय रुपैयाँ छ । त्यस्तै स्नातकोत्तर तह पढ्नेले ३ देखि ४ सय रुपैयाँ तिर्नुपर्छ […]

२०७० पुष ८ गते, सोमबार

टेलिमेडिसिन सेवा बन्द

काठमाडौं, ५ पुस । सल्यान जिल्ला अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवा तीन महिना नबित्दै बन्द भएको छ ।बढ्दै गएको विद्युत्भार कटौती र इन्टरनेटको गतिको कारण सेवा ठप्प भएपछि काठमाडौंका रोग विशेषज्ञसँग कम्प्युटरमा प्रत्यक्ष कुराकानी गर्न मिल्ने सेवाबाट बिरामीहरु अहिले वञ्चित हुन परेका छन् । रोग विशेषज्ञसँग बिरामीलाई बिहान प्रत्यक्ष कुराकानी गराउने व्यवस्था गरे पनि दिनमा तीनपटक […]

२०७० पुष ५ गते, शुक्रबार

ऋणको खोजीमा जनक शिक्षा

काठमाडौं ,४ पुस,। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी शैक्षिकसत्रमा पाठयपुस्तकको अभाव नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए पनि पाठयपुस्तक छपाइ गर्ने निकाय जनक शिक्षा सामग्री लिमिटेड भने कागज खरिदका लागि ऋणको खोजीमा छ । आयोगले शिक्षा मन्त्रालय र सम्बद्ध निकायलाई गत मङ्सिर ३० गते ध्यानाकर्षण गराउँदै आगामी शैक्षिकसत्र (वैशाख २०७१) को प्रारम्भमा सबै विषयका पाठयपुस्तक (सेट) […]

२०७० पुष ४ गते, बिहीबार

मापदण्डविपरीतका आधा दर्जन अस्पतालमा ताला

काठमाडौं, पुस ३ – चितवन जिल्ला प्रशासन र जनस्वास्थ्यको सक्रियतामा बारम्बार पत्र पठाएर बन्द गर्न सुझाव दिए पनि अटेर गर्ने आधा दर्जन अस्पतालमा ताला लगाइएको छ । नियम पूरा नगरी अस्पताल खोलेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गरिएकोभन्दै ति अस्पतालमा ताला लगाइएको हो । मापदण्डविपरीत सञ्चालित अस्पताल बन्द गर्न भन्दै प्रशासनले ३ दिनको समय दिएर साताअघि पत्र […]

२०७० पुष ३ गते, बुधबार