डेंगु सङ्क्रमित थपिए

काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले थप ३१ जना डेंगु सङ्क्रमित थपिएको बताएको छ । बिहीवारसम्म चितवनमा २५ र मकवानपुरमा १६ जना डेंगु सङ्क्रमित थपिएको जनाएको हो । गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरुमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् […]
२०८१ बैशाख २१ गते, शुक्रबार