अखिल (क्रान्तिकारी) त्रिवि इन्जिनियरिङको अध्यक्षमा अजय सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिवि इन्जिनियरिङ जिल्लाको प्रथम सम्मेलनले अजय सी को अध्यक्ष्यतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा रागब सी,सचिवमा सन्जिव सी, सहसचिवमा राहुल सी रकोषाध्यक्षमा भावना सी लगायत रहेका छन।उक्त सम्मेलनलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सीले अबको युग विज्ञान प्रविधिको […]
२०८० फाल्गुन १ गते, मंगलवार