एचआइभी पूर्ण निको हुन सक्ने !

काठमाडौँ । अब एचआइभी पूर्णरुपमा निको हुन सक्ने भएको छ। वैज्ञानिकहरूले जीन सम्पादन प्रविधि प्रयोग गरेर एचआईभीलाई कोशिकाबाट सफलतापूर्वक अलग गरेको बताएसगै एचआइभी पूर्ण निको हुन सक्ने भएको हो । वैज्ञानिकहरूका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता क्रिस्पर जीन सम्पादन प्रविधि प्रयोग गरी एचआईभीलाई संक्रमित कोषबाट अलग गर्न सफलता पाएका हुन् । यो प्रविधिको प्रयोग गरेर […]
२०८० चैत्र ७ गते, बुधबार