एसएलसी परीक्षाको तयारी हुदै
काठमाडौ, ११फाल्गुन ।चैत ६ देखि १४ गतेसम्म हुने एसएलसी परीक्षाको लागि उत्तरपुस्तिका र प्रश्नपत्र सबै जिल्लामा पुर्याएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार परीक्षार्थी सामेल हुनेछन् ।परीक्षा नियन्त्रक विष्णु द्वारेले विगतभन्दा व्यवस्थित, मर्यादित र कडाइका साथ परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए ।देशभर १ हजार […]
२०७० फाल्गुन ११ गते, आईतवार