क्यान्सरको मुख्य कारक वायु प्रदूषण
जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले हालै गरेको एक अध्ययनमा वायु प्रदूषण क्यान्सर रोगको मुख्य कारक भएको तथ्य फेला पारेको छ । घर बाहिर हुने गरेका धुवाँ धुलोका साथै सवारीका साधनहरूबाट निस्किने प्रदूषित धुवाँ र सडकको धुलाको कारण यस्तो रोगको प्रकोप पछिल्ला वर्षरूमा बढ्दै गएको पाइएको सो अनुसन्धानमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनको क्यान्सर रोगसम्बन्धी […]
२०७० कार्तिक २ गते, शनिबार