निजी अस्पताल उन्मुक्ति दिने सरकारी चाल
काठमाडौं-गुणस्तर मापदण्ड पूरा नगरेका निजी अस्पताल तथा नर्सिङ होमको सञ्चालन अनुमति खारेज गर्नुपर्नेमा सरकारले उल्टो नवीकरण गर्नुपर्ने दायित्वबाट समेत उन्मुक्ति दिन खोज्दैछ।मन्त्रालयले निजी अस्पताल तथा नर्सिङ होम सञ्चालनसम्बन्धी निर्देशिका २०६१ अनुसार मापदण्ड पूरा नगरेका अस्पतालको नवीकरण रोक्दै आएको थियो। अहिले आएर उक्त मापदण्ड नै परिमार्जन गरी सुरुमा सञ्चालन स्वीकृति दिँदा कडाइ गर्ने, तर सञ्चालनमा आइसकेकाहरूले […]
२०७० मंसिर २६ गते, बुधबार