एस एल सी पुरक परिक्षाको नजिता सार्वजनिक

काठमाडौ,२४ भदौ :परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा आज प्रकाशन गरेको छ। परीक्षामा एक लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकामा ६७ हजार ०५१ (६०.०१ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए। उत्तीर्ण हुनेमा ३२ हजार ९८ छात्र र ३४ हजार १ सय ४३ छात्रा छन्। […]
२०७० भाद्र २४ गते, सोमबार