अक्टोबरलाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाईंदै
काठमाडौं, १७ असोज – स्तन क्यान्सरबारे जागरुकता बढाउन अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाईंदैछ ।स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउने र यसको कारण, पहिचान, रोकथाम र उपचारको क्षेत्रमा अनुसन्धानका लागि आर्थिक श्रोत जुटाउने उद्देश्यले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिएको छ ।यो महिना भर गुलाबी रंगको लुगा लगाउने या गुलाबी रिबन […]
२०७० आश्विन १७ गते, बिहीबार