शिक्षक उतीर्ण गराउन पैसाको अफर
काठमाडौं, ९ भाद्र । शिक्षक सेवा आयोगको परिक्षामा उतीर्ण गराइदिन भन्दै परिक्षार्थीहरूले सोझै आयोग अध्यक्ष उदयराज सोतीसमक्ष पैसाको अफर गर्न थालेका छन्। अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरू पैसा खुवाएर उतीर्ण हुने आशा राखेर आफ्ना दलनिकट नेतामार्फत आयोग पदाधिकारीसमक्ष पुग्ने गरेको छ।दलाललाई विश्वास नगर्ने तर पैसा खर्च गरे पास भइने भ्रम पालेका समूह पैसा लिएरै आफूलाई भेट्न […]
२०७० भाद्र ९ गते, आईतवार