देशभरीका सामुदायिक विद्यालय बन्द
काठमाडौं, २१ भदौ : अस्थायी शिक्षक संघर्ष समितिले आज देशभरीका सामुदायिक विद्यालय बन्द गराएका छन् । शिक्षकहरुले आफ्ना माग पुरा गराउन दवाव दिदै देशभरका सामुदायिक विद्यालयमा बन्द गराएका छन् । विद्यालय बन्दभएपछि हजारौ विद्यार्थीको पठक पाठन ठप्प भएको छ । हिजो सिंहदरबार धर्नाको क्रममा प्रहरीले धरपकड र लाठीचार्ज गरेको विरोधमा शिक्षकहरुले आज विद्यालय बन्द गराएका […]
२०७० भाद्र २१ गते, शुक्रबार