बास्तोलाको स्वास्थ्यमा अप्रत्यासित सुधार
काठमाडौं ७ असार । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा अप्रत्यासित सुधार भएको देखिएको छ । मस्तिष्क पक्षपात भएर लामो समयदेखि काठमाडौंको नियुरो अस्पतालमा उपचार गराईरहेका बास्तोलाले मान्छे चिन्न थालेका छन् । परिवार स्रोतका अनुसार आँखाको इशाराबाट मान्छे चिन्न थालेका छन् । औंला चलाउनुहोस् भने पछि चलाउनु हुन्छ मान्छे देखाएर नाम भन्यो भने […]
२०७० असार ७ गते, शुक्रबार