एसएलसीको परीक्षाफल प्रकासित हुदै
२८ जेठ, काठमाण्डौं । एसएलसी परीक्षा २०६९ को नतिजा आज प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न एसएलसी बोर्ड बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा सुरु हुनेछ । बैठकमा नतिजा सार्वजनिक गर्ने बारेमा छलफल हुनेछ । आजको बैठकमा रद्द गरिएका परीक्षार्थी, कारबाहीमा परेका परीक्षार्थी, निरिक्षक, […]
२०७० जेष्ठ २८ गते, मंगलवार