बालबालिकालाई कोरोना खोप दिइदै

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा आजदेखि १२ देखि १८ वर्षभन्दा मुनिको उमेरका बालबालिका तथा विद्यार्थीहरुलाई खोप दिन लागिएको बताएको छ । मन्त्रालयले सूचना जारी गर्दै आजदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा उक्त खोप लगाउने जानकारी दिएको हो । यद्यपि तीनै जिल्लाका स्थानीय तह तथा वडाहरुमा भने बालबालिकाहरुलाई केही दिनअगाडिदेखि नै खोप दिन […]
२०७८ पुष २७ गते, मंगलवार