शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको छ । सैनिक, प्रहरी, निजामती भनेजस्तै अब शिक्षक अस्पताल बन्नेछ । शिक्षा मन्त्रालयले जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उपयुक्त ठाउँमा जग्गाप्राप्ति गर्ने निर्णय गरेको सचिव […]
२०७८ कार्तिक २३ गते, मंगलवार