निपाह भाईरसबाट सचेत रहन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । संक्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको छ […]
२०७८ भाद्र २९ गते, मंगलवार