अखिल (क्रान्तिकारी) हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

काठमाडौँ । अखिल (क्रान्तिकारी) हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ। शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका संयोजक सुर्य बहादुर गोलेको सभाध्यक्षतामा भएको सम्मेलन कार्यक्रमले सुर्य बहादुर गोलेको अध्यक्षतामा २१ सदस्यिय नगर समिति गठन गरेको छ।कार्यक्रमका प्रमुख अतिथि नयनले नव निर्वाचित नगर समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना […]
२०७८ भाद्र १३ गते, आईतवार