नेपालमा कोरोना सङ्क्रमण उच्च !

काठमाडाैं । नेपालमा कोरोना सङ्क्रमण एसियाली मुलुकमध्येकै उच्च रहेको बताइएको छ । चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो […]
२०७८ श्रावण ३० गते, शनिबार