अखिल (क्रान्तिकारी)को दोस्रो पुर्ण बैठक सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी )को केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक नवलपरासीको बर्दघाटमा सुरु भएको छ । असोज ६-९ गते पोखरामा भएको ऐतिहासिक २२औं राष्ट्रिय सम्मेलन पछि दोस्रो पुर्ण बैठक बसेको हो।बैठक कार्तिक ८-९ गते दुई दिन सम्म चल्ने केन्द्रिय उपाध्यक्ष नरेन्द्र बिकले जानकारी दिएका छन।अखिल(क्रान्तिकारी)अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा भएको बैठक नेकपा महासचिव […]
२०७८ कार्तिक ८ गते, सोमबार