अखिल (क्रान्तिकारी) द्वारा वास्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले केन्द्रीय सदस्य प्रकाश वास्तोलालाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले आज बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।अध्यक्ष ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “हाम्रो संगठनका केन्द्रीय सदस्य क.प्रकाश वास्तोलालाई केपी ओली सरकारको गृह प्रशासनले यहि असार २६ गते पोखराबाट […]
२०७८ असार २७ गते, आईतवार