स्वास्थ्य / शिक्षा

अमेरिकाले दिएको १५ लाख खोप आइपुग्यो

काठमाडौं । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजमार्फत जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट आज काठमाडौं आइपुगेको हो । विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले १५ लाख ३४ हजार ८ सय ४० मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए । उक्त […]

२०७८ असार २८ गते, सोमबार

अखिल (क्रान्तिकारी) द्वारा वास्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले केन्द्रीय सदस्य प्रकाश वास्तोलालाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले आज बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।अध्यक्ष ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – “हाम्रो संगठनका केन्द्रीय सदस्य क.प्रकाश वास्तोलालाई केपी ओली सरकारको गृह प्रशासनले यहि असार २६ गते पोखराबाट […]

२०७८ असार २७ गते, आईतवार

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बास्तोला गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरा रङ्गशाला अगाडिबाट उनलाई गिरफ्तार गरेको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी सुवास हमालका अनुसार दुईवटा जाहेरी परेकोले नेता बास्तोलालाई पक्राउ गरिएको बताएका छन् । कसले उजुरी दिएको हो भन्ने विषयमा […]

२०७८ असार २७ गते, आईतवार

प्रवक्ता प्रकाण्डद्वारा नेता सुदर्शनलाई भेटेर सिघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन । प्रवक्ता प्रकाण्डले स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि शुक्रबार अपराह्न काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदयकेन्द्रमा भर्ना भएका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन । सो भेटमा नेता सुदर्शनको स्वास्थ्य स्थिति, राजनीतिक परिस्थिति, ३ […]

२०७८ असार २६ गते, शनिबार

नुवाकोटमा ‘डेल्टा प्लस भेरियन्ट’ भेटियो !

काठमाडौँ । नुवाकोटस्थित त्रिशूली जिल्ला अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ । अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको […]

२०७८ असार २६ गते, शनिबार

८ लाख डोज भेरोसेल खोप आइपुग्यो !

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनबाट भेरोसेल खोपको लिएर स्वदेश फर्किएको छ।​ खोप लिन बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको […]

२०७८ असार २५ गते, शुक्रबार

नेवानिकाे जहाज काेराेनाविरूद्धकाे खाेप ल्याउन चीन जाँदै

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लिन आज चीन जाने भएको छ। निगमको वाइटबडी ए ३३० जहाज आज चीन जान लागेको स्वास्थ्य मन्त्रालय जनाएको छ। नेपालले जिटुजीमार्फत चीनबाट खोप ल्याउन लागेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जहाज त्यसतर्फ जाने बताए। उनकाअनुसार आज साँझ निगमको विमान चीन जाँदै […]

२०७८ असार २४ गते, बिहीबार

‘अभिभावक र पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर’

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पारागन पब्लिक स्कुल प्रशासनले अभिभावक र संचारकर्मीमाथि दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले मंगलबार विज्ञप्ती जारी गर्दै कोरोना महामारीका कारण हातमुख जोर्न समस्या भइरहेको अवस्थामा विभिन्न शिर्षकमा शूल्क बृद्धि गरेको समयमा अभिभावकहरुले स्कूल प्रशासनसँग कुरा गर्न खोज्दा बेवास्ता गरेको र उल्टै […]

२०७८ असार २३ गते, बुधबार

भेरोसेल खोपको दोस्रो डोज आजबाट

काठमाडौं । स्वास्थ्य सेवा विभागको खोप शाखााले जेष्ठ नागरिकहरुलाई केराेनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने भएको छ । शाखााका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको […]

२०७८ असार २२ गते, मंगलवार

कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट भौतिक रूपमा नै सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढ्नेछ ।लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । केही […]

२०७८ असार २० गते, आईतवार