स्वास्थ्य / शिक्षा

त्रिविको रोकिएका परीक्षा आजदेखि सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण धेरै विद्यार्थी सङ्ख्या भएका […]

२०७८ श्रावण १० गते, आईतवार

अखिल (क्रान्तिकारी) द्वारा सचेतनात्मक कार्यक्रम सम्पन्न

काठमाडौं । अखिल (क्रान्तिकारी) विशेष जिल्लाले सबैखाले प्राकृतिक बिपत्तिबाट बचाउनका लागि जनताहरुको बिचमा सार्वजनिक सूचना फैलाउदै ललितपुरको गोटिखेलमा सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष जिला अध्यक्ष दयाराम लुवारले सबै जनतालाई नअत्तिन उल्लेखित सबै सुचनाहरुको पालना गरे आउन सक्ने प्राकृति जोखिमबाट वच्न सकिने भएकाले उक्त सुचनाको पालना गर्न पनि सबैलाइ अनुरोध गरेका छन। […]

२०७८ श्रावण ९ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा वैदेशिक हस्तक्षेपविरुद्ध देशभर प्रदर्शन

काठमाडौँ । अखिल क्रान्तिकारीले वैदेशिक हस्तक्षेपविरुद्ध देशभर बिरोध प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले काठमाडौंको माइतिघर मण्डलामा वैदेशिक हस्तक्षेपविरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षका प्रदर्शन गरेका छन् । सो बिरोध प्रदर्शनमा उनीहरुले सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, एमसीसी खारेज गर्नुपर्ने, सवै असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गरेका थिए । सो […]

२०७८ श्रावण ८ गते, शुक्रबार

नेकपा कास्कीद्वारा महँगी र कालोबजारीबिरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले बढ्दो महँगी र कालोबजारीको बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । राज्य संयन्त्रले जनतामा चरम रुपमा मुल्यबृद्धि गरेको भन्दै बिहीबार पोखराको सृजना चोकदेखि पृथ्वीचोकसम्म र्याली सहित सरकारले गरेको महँगीका बिरुद्ध बिरोध प्रदर्शन गरेको हो । पोखराको सृजना चोकदेखि शुरु भएको र्याली बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायत मुल्यबृद्धि […]

२०७८ श्रावण ८ गते, शुक्रबार

अखिल क्रान्तिकारी मकवानपुरद्वारा २३ बुँदे मागपत्र पेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी मकवानपुरले मकवानपुर जिल्ला प्रशासन कार्यालय हेटाैंडामा २३ बुँदे मागपत्र बुझाएको छ। देशको पछिल्लो राजनीतिक उथलपुथलका साथै विश्वब्यापी रूपमा फैलिरहेको कोरोना महामारीको कारण जनमानसमा नैराश्यता उत्पन्न भइरहेको छ। समाजमा दिनप्रतिदिन अपराधिक घटना हरु घटिरहेका छन्। विकृति विसंगति उस्तै मौलाइरहेको छ। जनताका आधारभूत आवश्यकताहरु जनताको पहुँचभन्दा बाहिर पुगेको छ। शैक्षिक […]

२०७८ श्रावण ७ गते, बिहीबार

कक्षा १२ को परीक्षा साउन ३१ देखि

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ। मंगलबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ। कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना […]

२०७८ श्रावण ६ गते, बुधबार

अखिल (क्रान्तिकारी) द्वारा पशुपति बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले पशुपति बहुमुखी क्याम्पसमा भएको आर्थिक अनियमितता र उक्त घोटालामा निलम्बन परेका प्रध्यापक तथा कर्मचारीहरूलाई बिना कारबाही पुनर्वहाली गरेकाले उक्त घृणित कार्यको बिरुद्ध बिरोघ प्रदर्शन गरेको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले नेपालकै पुरानो सामुदायिक क्याम्पस पशुपति बहुमुखी क्याम्पसमा नेतृत्वको संलग्नता वा लापरवाहीमा करोडौं भ्रष्टाचार भएको सार्बजनिक भएको , भ्रष्टाचारको छानविनको […]

२०७८ श्रावण ५ गते, मंगलवार

जोनसन एण्ड जोनसनको कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं । स्वास्थ्य मन्त्रालय जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने जानकारी दिए । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा […]

२०७८ श्रावण ४ गते, सोमबार

‘वालकुमारी मा वि नारायणगढमा भएको अनियमितताको छानबिन गर ‘

काठमाडौँ । अखिल नेपाल शिक्षक संगठन चितबनले वालकुमारी मावि नारायणगढमा भएका अनियमितताको सत्यतथ्य प्रतिवेदन निकाल्न एक सर्वदलीय छानविन अयोग गठन गरिनुपर्ने माग अघि सारेको छ। सो संगठनका चितवन अध्यक्ष हीरामणि चापागाईले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। अध्यक्ष हीरामणि चापागाईले नेपालको सामुदायिक विदालयहरुमध्ये चितवनस्थित नारायणगढको भौतिक साधन स्रोत सम्पन्न र उत्कष्ट विद्यालय वालकुमारी […]

२०७८ श्रावण १ गते, शुक्रबार

विद्याकुञ्ज सेकेन्डरी स्कूललमा कालो व्यानर !

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाडौँले विद्याकुञ्ज सेकेन्डरी स्कूलमा कालो व्यानर टाँस गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले उक्त बिद्यालयले कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरूबाट चर्को शुल्क असुल गरेको, अभिभावकहरूले स्कूल प्रशासनसँग छलफल गर्न खोज्दा व्यवस्था गरेको भन्दै स्कूलको गेटमा कालो व्यानर टाँसेर बिरोध जनाएको हो ।उक्त कार्यक्रममा बोल्दै […]

२०७८ असार ३१ गते, बिहीबार