अखिल क्रान्तिकारीद्वारा भौतिक संचरना निर्माणमा मनोमानी नगर्न चेतावनी

काठमाडौँ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाका सरकारी विद्यालयहरुमा भौतिक संरचना पूर्णनिर्माणको कार्यक्रम प्राप्त गरि सम्झौता समेत सम्पन्न गरेका विद्यालयहरुले घटाघट गरि अघोषित रुपमा ठेक्कापट्टा गर्ने निर्माण समिति गठन गरि जिम्मा दिने जस्ता निर्देशिका विपरीत कार्य गरेको भन्दै खेद व्यक्त गरेको छ ।अखिल क्रान्तिकारीले विज्ञप्तिमा जिल्लामा आयोजना कार्यान्वयन इकाई (शिक्षा) अर्घाखाँचीबाट मिति २०७७ ।०५। २२ मा […]
२०७७ आश्विन १९ गते, सोमबार